काठमाडौं- कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक जित निश्चित भएको छ ।
५० हजार ७७४ मत गणना हुँदा कांग्रेसका लेखकले २६ हजार ३८३ मतसहित १० हजार ३३१ मतको अग्रता बनाएका छन् ।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १६ हजार ५५ मत मात्रै प्राप्त गरेकी छिन् ।
क्षेत्र नम्बर ३ मा कूल ५७ हजार ९५५ मत खसेको थियो । अब ७ हजार १८१ मत मात्रै गन्न बाँकी छ । यसरी उनको जित निश्चित देखिएको हो ।
FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...
FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...
FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...