२०८३ असार ५
June 19, 2026, Friday

दार्चुलामा मन्त्री बडु विजयी

दार्चुला – दार्चुलाबाट प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेका केन्द्रीय सदस्य वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडु विजयी भएका छन् ।

Advertisement

उनले एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गणेश ठगुन्नालाई पराजीत गरेका हुन । मतको पूर्ण परिणाम भने सार्वजनिक भएको छैन ।

Advertisement

२०७० मा वडु ठगुन्नासित पराजीत भएका थिए । २०७४ मा भने उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य थिए ।

वडु २०४८ सालदेखि चुनाव लड्दै आएका छन् । उनले २०४८, २०५६ मा मात्र चुनाव जिते भने २०५१, २०६४ र २०७० मा पराजय भोगेका थिए ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP