२०७९ चैत्र १५
March 29, 2023, Wednesday

दार्चुलामा मन्त्री बडु विजयी

दार्चुला – दार्चुलाबाट प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेका केन्द्रीय सदस्य वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडु विजयी भएका छन् ।

Advertisement

उनले एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गणेश ठगुन्नालाई पराजीत गरेका हुन । मतको पूर्ण परिणाम भने सार्वजनिक भएको छैन ।

Advertisement

२०७० मा वडु ठगुन्नासित पराजीत भएका थिए । २०७४ मा भने उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य थिए ।

वडु २०४८ सालदेखि चुनाव लड्दै आएका छन् । उनले २०४८, २०५६ मा मात्र चुनाव जिते भने २०५१, २०६४ र २०७० मा पराजय भोगेका थिए ।

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ मंसिर ७, बुधबार २२:०७

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ मंसिर ७, बुधबार २२:०७

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ मंसिर ७, बुधबार २२:०७

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP