२०८३ बैशाख १६
April 29, 2026, Wednesday

कैलाली – ४ मा गठबन्धनको ’क्लीन स्वीप’

अत्तरिया  – कैलाली क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनले ’क्लीन स्वीप’ गरेको छ । यहाँ प्रतिनिधी सभा सहित प्रदेशका दुवै क्षेत्रमा गठबन्धनले जित निकालेको छ ।

Advertisement

बुधबार राती सम्पन्न मतगणनामा प्रतिनिधी सभामा गठबन्धनका तर्फबाट कांग्रेसका वीर बहादुर बलायर विजयी भए । कैलाली ४ मा जम्मा ६४ हजार १५८ मत खसेकोमा उनले २६ हजार १७१ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका लेखराज भट्टले २२ हजार ५८७ मत पाएका छन् ।

Advertisement

त्यस्तै प्रदेश १ मा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारी वीजयी भएका छन् भने २ मा कांग्रेसका प्रकाश बहादुर बम विजयी भएका छन् । सोडारीले १३ हजार ४७९ मत पाँउदा प्रतिस्पधी नेकपा एमालेका भिम बहादुर देउवाले ९ हजार ४२३ मत पाएका छन् ।

बुधबार राती अन्तिम मतपरिणाम अनुसार  प्रदेशसभा २ तर्फ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बमले १२ हजार ४७३ मत पाँउदा साँउदले ११ हजार ९५७ मत पाएका छन् । कैलाली ४ मा जम्मा ६४ हजार १५८ मत खसेको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ८, बिहीबार ०१:२४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ८, बिहीबार ०१:२४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ८, बिहीबार ०१:२४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP