
बाजुरा- बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले ३ हजार ८८८ मतले अग्रता बनाउनुभएको छ ।
गणना भएको तीस हजार ९७६ मतमा पाण्डेको १७ हजार ४० मत छ भने नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको १३ हजार १५२ मत आएको छ । अन्य ठाउँको करिब मत परिणाम आए पनि बाजुरामा विभिन्न कारणले ढिलो गणनाको काम सुरु भएपछि परिणाम आउन ढिलो भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...