२०८१ मंसिर २५
December 10, 2024, Tuesday

बाजुरामा कांग्रेसका पाण्डे ३ हजार ८८८ मतले अगाडि

बाजुरा- बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले ३ हजार ८८८ मतले अग्रता बनाउनुभएको छ । 

गणना भएको तीस हजार ९७६ मतमा पाण्डेको १७ हजार ४० मत छ भने नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको १३ हजार १५२ मत आएको छ । अन्य ठाउँको करिब मत परिणाम आए पनि बाजुरामा विभिन्न कारणले ढिलो गणनाको काम सुरु भएपछि परिणाम आउन ढिलो भएको हो । 

Advertisement

Related News

लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा, डिजिटल भुक्तानी र सहकारी शिक्षालाई प्राथमिकता
लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा, डिजिटल भुक्तानी र सहकारी शिक्षालाई प्राथमिकता
  • २०७९ मंसिर १७, शनिबार १८:३२

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं....

बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा
बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा
  • २०७९ मंसिर १७, शनिबार १८:३२

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८...

माउण्ट एभरेष्टलाई म्याग्दी जेसीज कपको उपाधी
माउण्ट एभरेष्टलाई म्याग्दी जेसीज कपको उपाधी
  • २०७९ मंसिर १७, शनिबार १८:३२

२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न...

TOP