
डोटी –डोटीको सायल गाउँपालिका-५ मुतेलिका ५२ बर्षिय टीका बोगटीको गाडीको ठक्करबाट मृत्यु भएको छ।
राेजगारिका लागि नेपालबाट चेन्नइ जाने क्रममा भारतको कर्नाटक राज्यमा गाडिले ठक्कर दिदा घटना स्थलमा ज्यान गएकाे हो।
स्थानीय तेज डुम्रेलका अनुसार बोगटीको शुक्रबार बिहान गाडीले ठक्कर दिदा मृत्यु भएको बताए ।
मृतक बोगटी सायलमा रहेको ओम आधारभुत बिद्याल सुण्डका ब्यवस्थापन समितिका सदस्य थिए । मृतक बोगटीका श्रीमती ,चार छोरी र एक छोरा रहेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...