२०८३ श्रावण १३
July 29, 2026, Wednesday

भारतमा गाडीको ठक्करबाट डोटीका एक जनाको मृत्यु

डोटी –डोटीको सायल गाउँपालिका-५ मुतेलिका ५२ बर्षिय टीका बोगटीको गाडीको ठक्करबाट मृत्यु भएको छ।

Advertisement

राेजगारिका लागि नेपालबाट चेन्नइ जाने क्रममा भारतको कर्नाटक राज्यमा गाडिले ठक्कर दिदा घटना स्थलमा ज्यान गएकाे हो।

स्थानीय तेज डुम्रेलका अनुसार बोगटीको शुक्रबार बिहान गाडीले ठक्कर दिदा मृत्यु भएको बताए ।

मृतक बोगटी सायलमा रहेको ओम आधारभुत बिद्याल सुण्डका ब्यवस्थापन समितिका सदस्य थिए ।          मृतक बोगटीका श्रीमती ,चार छोरी र एक छोरा रहेका छन् ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP