२०८२ माघ ११
January 24, 2026, Saturday

७ औँ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)

  • म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली निकालिएको छ । बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ को अवसरमा विभिन्न जातजाति, संघ संस्थाहरुले पहिचान झल्कने झाँकी निकालेका हुन् । महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सीनाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

Related News

म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
  • २०७९ पुष २८, बिहीबार ११:४३

म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०७९ पुष २८, बिहीबार ११:४३

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०७९ पुष २८, बिहीबार ११:४३

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

TOP