२०८३ भाद्र ९
August 25, 2026, Tuesday

जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई फलफुल वितरण

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहन एक जनप्रतिनिधिले जेष्ठ नागरिकलाई फलफुल वितरण गर्नुभएको छ छ ।

म्याग्दीको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र बहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा बेनपा ९ मा रहेको बृद्धाआश्रममा रहेका ४८ जना जेष्ठ नागरीकलाई एक वटा फ्रुटी र फलफुल वितरण गर्नुभएको हो ।

जन्मदिनमा फजुल खर्च गरेर मनाउनु भन्दा जेष्ठ नागरीक संग मनाऔँ भनेर आफुले सकेको सहयोग गरेको अध्यक्ष केसीको भनाई छ । उक्त फलफुल वितरण कार्यक्रम गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीको उपस्थितीमा वितरण गरीएको थियो ।

Advertisement

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP