२०८३ असार ६
June 20, 2026, Saturday

श्रीमती हत्या गरेको अभियोगमा श्रीमान र छोरा पक्राउ

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोला सिमडाँडाकी श्रीमान र दुई छोरा पक्राउ परेका छन् । ४३ वर्षिय विष्णु छन्त्यालको हत्याको आरोपमा श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल,२८ बर्षिय छोरा मोती बहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहादुर छन्त्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत जेठ १८ गते राती सुतीरहेकै अवस्थामा मृत्यु भएको भन्दै २०८१ जेठ १९ गतेमृतकका माइती पक्षले श्रीमान र उनका छोराहरुले हत्या गरेको भन्दै हत्या भएको भन्दै उजुरी दिएका थिए । श्रीमान र दुई छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीले बताए ।

‘घटनाको अनु्सन्धान भइरहेको छ, शरीरमा चोटपटक देखिन्छ’ रायमाझीले भने । घटनास्थलमा पुगेर प्रारम्भीक अन्ुसन्धानको क्रममा २०८१ जेठ १९ गते साँझ नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ। मृतकको सवको पोष्ट मार्टम २०८१ जेठ २१ गते बेनी अस्पतालमा भएको बेनी अस्पतालले जनाएको छ 

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP