Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी छन् । मंगला गाउँपालिका वडा नं ३ बरंजाकी थापाले ३.८६ जिपिए प्राप्त गरेकी छन् ।

परीक्षा बोर्डको नतिजा अनुसार विद्यालयबाट थापासहित बेनी नगरपालिका–२, की रियासा जिसीले ३.८० जिपिए, रघुगंगा गाउँपालिका–१ का बसन्त विकले ३.७८ जिपिए, मंगला गाउँपालिका–२ की सोफिया हमालले ३.७८ जिपिए र जलजला गाउँपालिका–३, पर्वतका सम्मान थापाले ३.७८ जिपिए ल्याएको विद्यालयका प्राचार्य डीवी दाहालले बताए ।

म्याग्दी जिल्लामा ३.६५ अर्थात ए प्लसभन्दा बढी नतिजा हासिल गर्ने ९ जना विद्यार्थी रहेको र हालसम्म जिल्ला प्रथम, द्धितिय, तृतिय सहितको नतिजा विद्यालयको भएको प्राचार्य दाहालले बताए । विद्यालयमा ३.६० देखि ४ जीपिए ल्याउने ९ जना, ३. २० देखि ३. ६० मा २३ जना, २.८० देखि ३.२० ३४ जना, २.४० देखि २.८० सम्म ३३ जना, २.०० देखि २.४० जीपिए ल्याउने १ जना रहेका छन् ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP