स्वाबलम्वन बित्तीय संस्थाको पहिलो आधिकारिक युनियन स्वाबलम्बन बैंक कर्मचारी संगठनको केन्द्रिय समितिको अध्यक्षमा म्याग्दीका जीवन प्रसाद पौडेल चयन हुनुभएको छ । बेनपा ६ का पौडेल चितवनमा हालै सम्पन्न महाधिवेशनबाट निर्बिरोध अध्यक्षमा चयन हुनुभएको हो ।
सामाजिक क्षेत्रमा समेत कृयाशिल पौडेल स्वाबलम्बन बित्तीय संस्थाको बाग्लुङ शाखामा कार्यरत हुनुहुन्छ । बिगत १७ बर्षदेखि ट्रेडयुनियन आन्दोलन आन्दोलनमा लाग्नु भएका पौडेल बित्तीय संस्थाको ब्यबस्थापनको गलत क्रियाकलापको बिरोध गर्ने स्वभाव र ट्रेड्युनियन आन्दोलन चलाएकै कारण पौडेल बिगतमा बर्खास्तमा समेत पर्नु भएको थियो ।
महाधिवेशन नेपाल बित्तीय संस्था कर्मचारी संघको समितिमा बरिस्ठ उपाध्यक्ष प्रशुराम खनालको प्रमुख आतिथ्यता कार्यबाहक अध्यक्ष टुङ्गलाल पौडेल को सभापतित्व र महासचिव देब सिङ ठकुरीको संचालन र सोयम् जीवन पौडेलकै स्वागत मन्तब्यमा चितवनको डिज्नी पार्क रिसोर्टमा सम्पन्न भएको थियो
जोमसोम नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा बिहिबार यहाँ वृक्षारोपण गरिएको छ । नेपाल आदिबासी...
उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन कालिगण्डकी करिडोरअन्तर्गत छुसाङ–कोरला सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । Advertisement सदरमुकाम जोमसोम...
उच्च हिमाल भेग उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा दाउराको विकल्पमा गुइँठा बाल्ने गरिन्थ्यो । हिजोआज गुइँठा पाइन छाडेपछि गाउँपालिकाले विद्युतीय चुल्हो...