२०८३ श्रावण ८
July 24, 2026, Friday

रेडमी १३ मोवाइल म्याग्दीमा लञ्च

पछिल्लो समय अब्बल मोवाइल ब्राण्डको रुपमा स्थापित रेडमी १३ मोवाईलको म्याग्दीमा लञ्च गरिएको छ । नयाँ फिचरका साथ बजारमा हालै मात्रै आएको रेडमी १३ मेवाईलको म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रमका बिच औपचारक लञ्च गरिएको हो ।

Advertisement

रेडमी मोवाइल कम्पनीको गण्डकी धौलागिरीको आधिकारीक विक्रेता यन्त्र कम्पनीले बेनी, बागलुङ र कुश्माका मोवाईल व्यवसायिहरुको भेला गरेर नयाँ फिचरका साथ बजारमा विक्रिका लागि आएको रेडमी १३ को औपचारिक रुपमा विक्रि वितरण सुरु गरेको हो ।

कार्यक्रममा कम्पनीका सञ्चालक मनोहर श्रेष्ठ, अर्जुन गिरी र एरिया म्यानेजर रामजी पौडेलले रेडमी कम्पनीको मोवाइल गुणस्तरीय, टिकाउ र भरपर्दो भएकाले ग्राहकको मन जीत्दै बजारमा विक्रि हुने मोवाईल कम्पनीहरुमध्ये एक नम्बरमा रहेको जानकारी गराउनुभएको थियो ।

 यसअघिका रेडमी मोवाइलहरुले भन्ना नयाँ फिचरका साथ आएको रेडमी १३ मोडलले अझै धेरैको मन जित्ने दावि गरिएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP