२०८२ असार २
June 16, 2025, Monday

रेडमी १३ मोवाइल म्याग्दीमा लञ्च

पछिल्लो समय अब्बल मोवाइल ब्राण्डको रुपमा स्थापित रेडमी १३ मोवाईलको म्याग्दीमा लञ्च गरिएको छ । नयाँ फिचरका साथ बजारमा हालै मात्रै आएको रेडमी १३ मेवाईलको म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रमका बिच औपचारक लञ्च गरिएको हो ।

Advertisement

रेडमी मोवाइल कम्पनीको गण्डकी धौलागिरीको आधिकारीक विक्रेता यन्त्र कम्पनीले बेनी, बागलुङ र कुश्माका मोवाईल व्यवसायिहरुको भेला गरेर नयाँ फिचरका साथ बजारमा विक्रिका लागि आएको रेडमी १३ को औपचारिक रुपमा विक्रि वितरण सुरु गरेको हो ।

Advertisement

कार्यक्रममा कम्पनीका सञ्चालक मनोहर श्रेष्ठ, अर्जुन गिरी र एरिया म्यानेजर रामजी पौडेलले रेडमी कम्पनीको मोवाइल गुणस्तरीय, टिकाउ र भरपर्दो भएकाले ग्राहकको मन जीत्दै बजारमा विक्रि हुने मोवाईल कम्पनीहरुमध्ये एक नम्बरमा रहेको जानकारी गराउनुभएको थियो ।

 यसअघिका रेडमी मोवाइलहरुले भन्ना नयाँ फिचरका साथ आएको रेडमी १३ मोडलले अझै धेरैको मन जित्ने दावि गरिएको छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८१ असार १५, शनिबार ०१:५०

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८१ असार १५, शनिबार ०१:५०

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८१ असार १५, शनिबार ०१:५०

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP