२०८३ श्रावण ७
July 23, 2026, Thursday

धौलागिरी अधिकृत विक्रेता संघको अध्यक्षमा पुनः राजन श्रेष्ठ

हालै सम्पन्न भएको धौलाथिरी अधिकृत विक्रेता संघको अध्यक्षमा पुन राजन कुमार श्रेष्ठ चयन हुुनुभएको छ ।
बागलुङमा भएको संघको १० औँ बार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १७ सदस्य रहेको नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा प्रकाश गौतम, हेमन्त बानियाँ, महासचिवमा नायारण ढुङ्गाना, सचिवमा बिमल कंडेल र कोषाध्यक्षमा जगन्नाथ शर्मा चयन हुनुभएको हो ।

कार्यक्रम गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल वितरक महासघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्य, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP