२०८२ असार २
June 16, 2025, Monday

धौलागिरी अधिकृत विक्रेता संघको अध्यक्षमा पुनः राजन श्रेष्ठ

हालै सम्पन्न भएको धौलाथिरी अधिकृत विक्रेता संघको अध्यक्षमा पुन राजन कुमार श्रेष्ठ चयन हुुनुभएको छ ।
बागलुङमा भएको संघको १० औँ बार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १७ सदस्य रहेको नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा प्रकाश गौतम, हेमन्त बानियाँ, महासचिवमा नायारण ढुङ्गाना, सचिवमा बिमल कंडेल र कोषाध्यक्षमा जगन्नाथ शर्मा चयन हुनुभएको हो ।

कार्यक्रम गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल वितरक महासघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्य, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

Advertisement

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८१ माघ २०, आईतवार ०८:३५

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८१ माघ २०, आईतवार ०८:३५

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८१ माघ २०, आईतवार ०८:३५

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP