२०८३ बैशाख २०
May 3, 2026, Sunday

मुख्य समाचार

२१ औं म्याग्दी जेसीज कप आगामी मंसिर १९ गतेदेखि, लोगो सार्वजनिक
२१ औं म्याग्दी जेसीज कप आगामी मंसिर १९ गतेदेखि, लोगो सार्वजनिक

म्याग्दी जेसीजको मूल आयोजनामा २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा...

म्याग्दीमा पहिलो पटक वडा अध्यक्ष कप भलिबल हुदै
म्याग्दीमा पहिलो पटक वडा अध्यक्ष कप भलिबल हुदै

म्याग्दीमा पहिलो पटक वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको बेनी नगरपालिका–९ घतानमा रहेको कोसेपानी युवा...

मंसिर १९ देखि बेनीमा २१ औँ संस्करणको अन्तर मावि जेसीजकप हुने
मंसिर १९ देखि बेनीमा २१ औँ संस्करणको अन्तर मावि जेसीजकप हुने

म्याग्दी जेसीजको मूल आयोजनामा जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको...

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन स्थगित
म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन स्थगित

नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले आइतबार (कात्तिक १९ गते) गर्ने भनेको जिल्ला सम्मेलन स्थगित भएको जनाएको छ । कांग्रेसका...

म्याग्दीमा गैरआवासीय नेपालीले पाउन थाले नागरिकता
म्याग्दीमा गैरआवासीय नेपालीले पाउन थाले नागरिकता

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच...

पत्रकार महासंघ म्याग्दी पर्यटन प्रर्बधनको अभियानमा
पत्रकार महासंघ म्याग्दी पर्यटन प्रर्बधनको अभियानमा

प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी...

पुनहिलबाट नेता थापाको सन्देश– पदमार्गलाई धुुवा र धुुलोमुुक्त बनाउनपर्छ
पुनहिलबाट नेता थापाको सन्देश– पदमार्गलाई धुुवा र धुुलोमुुक्त बनाउनपर्छ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गहरुलाई धुुवाँ र धुुलोमुुक्त बनाउनुुपर्ने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय...

काँग्रेसका महामन्त्री थापा घोडेपानीमा
काँग्रेसका महामन्त्री थापा घोडेपानीमा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार...

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते ,महामन्त्री शर्मा आउने
म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते ,महामन्त्री शर्मा आउने

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा...

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो
म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल...

TOP