२०८२ बैशाख ११
April 24, 2025, Thursday

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधि सभा र प्रदेश सभा तर्फ कतै पनि टिकट पाएनन् ।

प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएका मुख्यमन्त्री भट्ट प्रदेश सभामा दाबी रहेपनि अन्ततः प्रदेश सभाको पनि टिकट पाएनन् ।

यसअघि मुख्यमन्त्री निर्वाचित भएको क्षेत्रमा गठबन्धनबाट उनका प्रमुख स्वकीय सचिव रहेका शिव सिंह ओलीले टिकट पाएका छन् ।

Advertisement

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०७९ आश्विन २३, आईतवार ०९:१२

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०७९ आश्विन २३, आईतवार ०९:१२

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०७९ आश्विन २३, आईतवार ०९:१२

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP