
दिपायल– निर्वाचन सुरक्षाका लागि खटाइएका मध्य सुदूरपश्चिमका ७ जना म्यादी प्रहरी बर्खास्तमा परेका छन् ।
प्रहरीका अनुसार ड्युटिका वेला आचारसंहिता विपरित काम गरेको पाइएपछि ती म्यादी प्रहरीलाई बर्खास्त गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका प्रब्क्ता एवं प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईका अनुसार कात्तिक २९ गतेसम्म सुदूरपश्चिमका ७ सहित देशभरबाट ९० जना म्यादि प्रहरीलाई बर्खास्त गरिएको छ । बर्खास्तमा पर्ने मध्य ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी रहेका छन्
Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...
म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...