Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

कैलालीको ४ को १ मा गठबन्धनका उम्मेदवार सोडारीलाई अग्रता

अत्तरिया – कैलालीको क्षेत्र नम्बर ४ को १ मा गठबन्धनका साझा उम्मेदवार दिर्घ सोडारीलाई अग्रता कायमै रहेको छ ।

Advertisement

अहिले सम्म ७ सय २५ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार दिर्घ सोडारीलाई अग्रता मिलेको छ ।

Advertisement

नेकपा (एस) ४६५ मत ल्याउँदा नेकपा एमालेले १८१ ,नागरीक उनमुक्तिले २०, राप्रपाले ९ मत ल्याएको छ ।

यहाँ प्रतिनिधि सभाको लागि गठबन्धनका उम्मेदवार दिर्घ सोडारी, एमालेबाट भिम देउवा उम्मेदवार छन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP