Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

डडेल्धुरा २ मा जोशीको अग्रता कायमै

डडेल्धुरा – डडेल्धरामा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीले अग्रता कायमै राखेका छन्।

११ हजार ३ सय ५६ मत गणना गर्दा जोशीले ४ हजार ८ सय ९८ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्दराज बोहराले ४ हजार ७ सय ४१ मत ल्याएका छन्। जोशी र बोहराबीचको मातान्तर १ सय ५७ मत छ।

यस्तै, नेकपा एमालेका गजेन्द्रबहादुर शाहीले ५ सय ८२ मत प्राप्त गरेका छन्। अहिले जिल्ला सदरमुकामको मतगणना सुरु भएको छ। अजयमेरु र नवदुर्गाको मत गणना सकिएको छ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP