२०८१ जेष्ठ ११
May 24, 2024, Friday

राजु भट्टको “यो मुलाइ” सार्वजनिक, स्वस्तीमा खड्का र निश्चल बस्नेतको अभिनय (भिडियो सहित)


दिपायल- गायक राजु भट्टको “यो मुलाइ मस्किन्छे केलाई” नयाँ गीत सार्वजनिक भएको छ ।

Advertisement

Blackhorse Pictures युट्युब च्यानेलबाट गीत सार्वजनिक गरिएको हो ।

राजु भट्टको शब्द, संगित र आवाजमा रहेको उक्त गीतमा चर्चित नायिका स्वस्तीमा खड्का, नायाक निश्चल बस्नेत, राजु भट्ट लगायतको अभिनय रहेको छ ।

गीतमा डोटेली र नेपाली भाषा, शब्दको मिश्रित गरिएको छ ।

Related News

हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको पनि सुविधा
हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको पनि सुविधा
  • २०७९ पुष ८, शुक्रबार १८:०५

हिरो मोटोकर्प कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । Advertisement हिरो मोटोकर्पको बेनी स्थित...

अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
  • २०७९ पुष ८, शुक्रबार १८:०५

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास...

अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
  • २०७९ पुष ८, शुक्रबार १८:०५

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, पालिका भित्रका होटल...

TOP