२०८२ माघ ११
January 24, 2026, Saturday

नेपाली रेलले किचेर एक जना यात्रीको मृत्यु

जनकपुर- जयनगरबाट जनकपुर आउँदै गरेको नेपाली रेलले किचेर एक जनाको मृत्यु भएको छ ।

रेलले किचेर धनुषाका ३५ वर्षीय पुरन साहको मृत्यु भएको हो । साह रेल चढ्न खोज्दा लडेर मृत्यु भएको हो । साहले चलिरहेको रेलमा दौडेर चढ्न खोजेका थिए ।तर लडेपछि उनलाई रेलले किचेको थियो । 

Advertisement

Related News

म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
म्याग्दीाको उच्च क्षेत्रमा हिमपात र बर्षा
  • २०७९ पुष १३, बुधबार १२:३७

म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा...

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०७९ पुष १३, बुधबार १२:३७

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०७९ पुष १३, बुधबार १२:३७

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

TOP