२०८३ श्रावण १०
July 26, 2026, Sunday

वाइसिएल धवलागिरीको नयाँ नेतृत्व चयन

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएलको धवलागिरी गाउँपालिका कमिटिको नयाँ नेतृत्व चयन भएको छ ।
ताकममा मंगलबार सम्पन्न दोस्रो सम्मेलनबाट रमेश भण्डारीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उत्तम रसाइली, नरबहादुर परियार, तुलसी पौडेल, भरत हर्मेल, सचिवमा विपिन पौडेल, सहसचिवमा खकप्रसाद बिक र कोषाध्यक्षमा सुकमाया परियार चयन हुनुभएको छ ।

वाइसिएलका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज नगेन्द्र केसी, नेकपा माओवादी केन्द्रका विशेष प्रदेश समिति सदस्य अर्जुन थापा, प्रदेश सदस्य खुमनाथ सुवेदी, गाउँपालिका कमिटिका अध्यक्ष यामन रोका, गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

जिल्ला सम्मेलनको मिति नजिकएसँगै वाइसीएलले म्याग्दीमा पालिका कमिटिको सम्मेलनलाई तिब्रता दिएको छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP