२०८० आश्विन १३
September 30, 2023, Saturday

मेयरकप बास्केटबलको उपाधि अन्नपूर्ण गाउँपालिकालाई

कीर्तिपुर नगरपालिका कामठमाण्डौले आयोजना गरेको अन्तर स्थानीय तह( यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ।
शनिबार भएको फाईनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी जितेको छ । आयोजक किर्तिपुरलाई ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको हो । प्रतियोगितामा बिजेता बन्दै अन्नपूर्ण एकलाख नगद पुरस्कारसहित ट्रफी, मेडेल प्रमाणपत्र पुरस्कृत भएका थिए ।


अर्जुन विकको कप्तानीमा उत्तिएका अन्नपूर्णको टिममा रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा सहभागि हुनुभएको थियो ।
टिमको प्रशिक्षकमा सुमन तिलिजा पुन र ब्यवस्थापनमा बिसन राना पुन रहनुभएको थियो । अन्नपूर्णका यमन सेञ्चुरी उत्कृष्ट खेलाडीको उपाधी जित्नुभएको थियो । अन्नपूर्ण गाउँपालिकाले प्रतियोगितामा सहभागिताका लागि रु. एक लाख बजेट सहयोग गरेको थियो ।

Advertisement

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० असार १०, आईतवार ०१:०२

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० असार १०, आईतवार ०१:०२

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० असार १०, आईतवार ०१:०२

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP