२०८३ असार ४
June 18, 2026, Thursday

बैद्धिक अपाङ्गता भएका विद्यार्थीलाई पोशाक सहयोग

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ चुत्रेनीमा रहेको बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई अर्जुन सरको कोरियन भाषा सेन्टरका प्रशिक्षक र विद्यार्थीलपोशाक र पानी तताउने किल्टी सहयोग गरेका छन् ।

विद्यालयमा रहेका २० विद्यार्थीहरुलाई २५ हजार बराबरको प्रति विद्यार्थी एक सेट ट्रयाक सेट र एक वटा पानी तताउने किल्टी सहयोग गरिएको रिजन खत्रीले जानकारी दिनुभयो ।

भाषा सेन्टरका भाषा प्रशिक्षक सन्दिप भण्डारी, विद्यार्थीहरु रिजन खत्री, सुवास भुजेल, रोशन शेरचन, याम घर्ति मगर, सागर बस्याल, अनिल किसान र तारामान सिर्पालीले रकम उठाएर उक्त सहयोग गरेको खत्रीले बताउनुभयो ।

Advertisement

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP