२०८३ बैशाख १८
May 1, 2026, Friday

म्याग्दीका १२ सामुदायिक विद्यालयकाे एसईई नतिजा शुन्य

माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा म्याग्दीका १२ वटा विद्यालयको नतिजा शुन्य (सवै ननग्रेड) हाँसिल गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाका अनुसार बेनी नगरपालिकाको भानु माध्यमिक विद्यालय, रत्नेचौर, सदरमुकामको उज्यालो बैकल्पिक विद्यालय र खुल्ला विद्यालयबाट एसईई परिक्षामा सहभागी विद्यार्थीको नतिजा ननग्रेड अर्थात शन्य भएको छ ।

त्यस्तैगरी अन्नपूर्ण गाउँपालिकाको हिमाञ्चल मावि नागी र पाउद्वार मावि पाउद्वार, रघुगंगा गाउँपालिकाका महादेव मावि बेग, जनता मावि, दग्नाम, मंगला गाउँपालिकाको शारदा मावि छिस्वाङ, मालिलका गाउँपालिकाका गौबमबस्त मावि देविस्थान र निस्कोट मावि निस्कोट र धवलागिरी गाउँपालिकाका लम्सुङ मावि लुलाङ र किसानीचन्द्रकान्त मावि ताकमधारापानीको परिक्षार्थी ननग्रेड बन्दा विद्यालय निल बनेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा एसईई परिक्षामा सहभागी ७५ विद्यालय मध्य बेनीको लिटल गार्डेन एकेडेमी र मंगला गापाको डनिङ बोडिङबाट सहभागी सत प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरेका छन । बाँकी ७३ विद्यालयका विद्यार्थी कुनै न कुनै विषयमा ननग्रेड बनेका छन् ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ असार १५, शनिबार ०१:५४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ असार १५, शनिबार ०१:५४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ असार १५, शनिबार ०१:५४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP