Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

असोज २१ देखि बेनीमा वडा स्तरीय बास्केटबल प्रतियोगिता हुने

बेनीमा आगामी असोज अन्तिम साता २० वर्ष भन्दा कम उमेरका खेलाडीहरुबीच वडा स्तरीय बास्केटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

Advertisement

म्याग्दी जिल्ला बास्केटबल संघले असोज २१ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागेको हो । संघका अध्यक्ष यमराज पुर्जा (एकिन)ले बेनीको कालीपुल खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा २० वर्ष भन्दा कम उमेर समुहका खेलाडीहरु सहभागी हुने बताउनुभयो ।

Advertisement

प्रतियोगितामा बिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार तथा उपबिजेतालाई रु. ३५ हजार नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । तृतीय र सान्तवनालाई क्रमश रु. २० हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

पत्राचार, प्रचारप्रसार, आर्थिक संकलन लगायतको तयारीलाई तिब्र बनाएको संघले जनाएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP