२०८३ श्रावण ७
July 23, 2026, Thursday

धवलागिरी गापा भलिबल संघको अध्यक्षमा अनिष भण्डारी चयन

म्याग्दी जिल्ला भलिबल संघ अन्तर्गत धवलागिरी गाउँपालिका भलिबल संघको प्रथम भेलाले अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्य कार्यसमिती गठन गरिएको छ ।मंगलबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आथित्यतामा भएको भेलाबाट उपाध्यक्षमा प्रकाश गुरुङ,सचिब रोमी भण्डारी, सहसचिब अमृत थापा,कोषाध्यक्ष महेन्द्र सेरपुन्जा रहनुभएको छ।

समितिको सदस्यमा बिरु भण्डारी, निमकुमारी केसी, प्रतिक्षा भण्डारी, प्रदिप घर्ती, योगेन्द्र घर्ती, असोक छन्त्यातलाई चयन गरिएको छ।मंगलबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आथित्यतामा भएको भेलाबाट उपाध्यक्षमा प्रकाश गुरुङ,सचिब रोमी भण्डारी, सहसचिब अमृत थापा,कोषाध्यक्ष महेन्द्र सेरपुन्जा रहनुभएको छ।समितिको सदस्यमा बिरु भण्डारी, निमकुमारी केसी, प्रतिक्षा भण्डारी, प्रदिप घर्ती, योगेन्द्र घर्ती, असोक छन्त्यातलाई चयन गरिएको छ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP