२०८३ श्रावण ७
July 23, 2026, Thursday

टिप्पर दुर्घटना हुदा दुईको मृत्य

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४२ मेगावाट क्षमताकोे राहुघाट हाईड्रोपावरको टिप्पर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

गाउँपालिका–३ पिप्लेमा रहेको हाईड्रोपावरको अडिट ३ बाट अडिट २ तफै जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय ट्रिप्पर अडिट २ को घुम्ती नजिक सडकबाट ३ सय मिटर तल खस्दा टिपरमा सचालक र सहचालको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यायका प्रहरी निरिक्षक राजन रायमाझीका अनुसार मृत्यु हुनेमा भारको उत्तर प्रदेश बखरिया घर भएकाका ३३ बर्षका दशरथ यादव र सह चालक भारतको मध्य प्रदेश भेलबारी घर भएका ४० बर्षका शत्रुधन रजक रहेको मृत्यु भएको छ । थप अनुसन्धान गर्नका बेनीबाट प्र.नि.सागर पौडेलको टोली घटना स्थल जादै हुनुहुन्छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP