२०८३ भाद्र २
August 18, 2026, Tuesday

‘रक्सी कोदोको’ म्युजिक भिडियो सार्वजनिक

अस्ट्रेलियालाई कर्मथलो बनाएकी लोक गायिका जेनिशा छन्त्यालले ‘रक्सी कोदोको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

Advertisement

जेनिशा छन्त्याल युट्युब च्यानलबाट सार्वजनिक गीतमा जेनिशालाई रेशम निर्दोषले स्वरमा साथ दिएका छन् । शिव हमालको लय रहेको गीतको म्युजिक भिडियोमा सुस्मिता छन्त्याल र मनोज गुरुङले अभिनय गरेका छन् ।

RAKSI KODAKO -रक्सी कोदाको • Resham Nirdosh • Jenisha Chhantyal • Shiva Hamal • Ft. Manoj & Susmita

म्याग्दीको मल्कबाङमा जन्मेर हाल अस्ट्रेलियाको सिड्नी बस्दै आएकी गायिका छन्त्यालले गीत र म्युजिक भिडियो मार्फत ग्रामिण संस्कार र परम्परालाई जीवन्त तुल्याउने प्रयास गरेकी छन् ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP