२०८३ श्रावण ८
July 24, 2026, Friday

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रेग्मी

म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी दोहोरिनुभएको छ । शुक्रबार गलेश्वरमा सम्पन्न कोषको आठौं अधिवेशन तथा १९ औं कार्यकारी सभाबाट रेग्मी अध्यक्ष पदमा पुनः सर्वसम्मत चयन हुनुभएको हो ।

कार्यालय सचिव राम बानियाँका अनुसार, कोषको कार्यसमिति उपाध्यक्षमा बम बहादुर पुन,कोषाध्यक्षमा कुमारी रोका चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा पुर्ण बहादुर बानियाँ, रमेश प्रसाद सुवेदी , धन प्रसाद रोका ,पुण्य बहादुर चोखाल ,टेक बहादुर बानियाँ ,मनोज पौडेल ,देबीप्रसाद छन्त्याल ,मनु पुन फगामी , लक्ष्मी कुमारी केसी कार्की र रामजी शर्मा चयन हुनुभएको छ ।

Advertisement

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP