Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

म्याग्दीमा पहिरोमा परेर बाबु छोरा बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका–३ लुक्सीपारमा दाउरा लिन गएका बाबु छोरा पहिरोमा परेर बेपत्ता भएका छन् । दाउरा खोज्ने क्रममा एक्कासी आएको पहिरोम ३५ बर्षिय जगेन्द्र विक, १२ बर्षिय सरोज विक बेपत्ता भएका हुन् ।

लुक्सीपारमा माथिबाट खसेको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख सुर्य थापाले बताए । ‘घटनाको थप जानकारी आउने क्रममा छ, प्रहरीको टोली घटनास्थलतर्फ जादैंछ’ प्रनाउ थापाले भने ।

बेपत्ता भएकाहरूको प्रहरी र स्थानीयले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोली घटनास्थ्लतर्फ लागेको सूचना अधिकारी सागर पौडेलले बताए । लागतारको बर्षाले म्याग्दीको जनजिवन अस्तब्यस्त बनाएको छ ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP