Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

म्याग्दीको बेनीमा बि–टेक आईटी सोलुसन र यफो मोबाइल सब म्याग्दी र राष्ट्रिय लोक दोहोरी गित प्रतिस्ठान बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

बि–टेक आईटी सोलुसन र यफो मोबाइल सबको आयोजनामा भएको खेलमा ६ का बिरुद्ध १८ गोल गर्दै आयोजकले ट्रफी हात पारेको छ । त्यस्तै खेलमा आयोजकका ९ गोल गर्दै खगेन्द्र खत्री सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी दिपसन खत्री बनेको नगेन्द्र बस्नेत जानकारी दिनुभयो ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP