बेनीमा रहेको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय यथावत राख्न म्याग्दीका राजनीतिक दल र जनप्रतिनिधीहरुले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानी मन्त्री प्रदिप यादव र अर्थ मन्त्री बिष्णु पौडेललाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
खानेपानी मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार साउन १ गतेदेखि म्याग्दीको कार्यालय पोखरामा गाभिएको छ । म्याग्दीका राजनीतिक दलहरुले असार ३० गते आयोजना कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



