२०८३ असार २७
July 11, 2026, Saturday

पश्चिम म्याग्दी युथ क्लबको अध्यक्षमा नगेन्द्र मल्ल

म्याग्दीको पश्चिम भेगमा रहेर सामाजिक र खेलकुद गतिविधि गर्दै आएको पश्चिम म्याग्दी युथ क्लबको अध्यक्षमा नगेद्र मल्ल चयन हुनुभएको छ ।

सोमबार दरबाङ बजारमा युवाहरुको एक भेलाले मल्लको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । क्लबको छैटौँ अधिवेशनबाट समितिको उपाध्यक्षमा विश्वास पुन सचिवमा बिमल शर्मा, सहसचिवमा बबिन फगामी, कोषाध्यक्षमा बिकास राम्जाली र सहकोषाध्यक्षमा बिशेस बुढा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा टन्डिन लामा, बिपुल कार्की चयन हुनुभएको सचिव शर्माले जानकारी दिनुभयो ।
क्लबले पश्चिम भेगमा विभिन्न क्षेत्रकामा काम गर्दै आएको छ । युवालाई खेलकुद संगै सामाजिक क्षेत्रमा समेत काम गर्ने नवनिर्वाचित मल्लले बताउनुभयो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP