Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ

म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको संयोजकत्वमा नवगठित संघको कार्यसमितिको उपाध्यक्षमा बिनिता रेग्मी,सचिव सुरज भट्टराई,सह–सचिवमा मञ्जुर कटुवाल,कोषाध्यक्ष सरोज पौडेल रहनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा राजेश क्षेत्री, सुयोज रेग्मी, उत्तम रिजाल, रोशन सापकोटा,अजय छिनाल, सन्दीप खत्री, भीमनाथ शर्मा र कृष्ण सापकोटा रहेको सह–सचिवमा मञ्जुर कटुवालले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लामा क्रिकेटको सम्भावना रहेकाले जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्न, खेलाडीको पहिचान तथा अवसरमा कुनै कमी नराख्ने समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो । नवनिर्वाचत अध्यक्ष किसानले क्रिकेटका नियमित अभ्यास, प्रतियोगितालाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताउनुभयो । भेलामा जिल्ला खेलकुद विकास समितिका कार्यसमिति सदस्य विश्वास श्रेष्ठ, अविनाश बानियाँ र खेल प्रशिक्षक कर्ण प्रधान लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!