२०८३ असार २७
July 11, 2026, Saturday

डोटीकी एक महिला आठ दिनदेखि बेपत्ता

डोटी – डोटीकी एक महिला आठ दिनदेखि बेपत्ता भएकी छन्। जिल्लाको केआइसिंह गाउँपालिका ३ दल्लकी २४ वर्षीया रम्भादेवि ऐर बेपत्ता भएकी हुन्।

दसैंको ५ दिन अगाडि घरबाट स्थानीय बजारमा जान्छु भनेर हिडेकी रम्भा सोही दिनदेखि सम्पर्कमा नआएको उनका छिमेकी तारा ऐरले बताए। उनी बेपत्ता भएपछि खोजीकार्यका लागि आग्रह गरिएको र खोजी कार्यका लागि प्रहरी खटिएको छ। उनका एक ६ वर्षीय छोरा र तीन वषीया छोरी छन्। अहिले उनीहरु बिचल्लीमा परेका छन्।

उनलाई कही कतै कसैले देखे वा भेटेमा नजिकको प्रहरी चौकी तथा ९८६५९५२८१४ नम्बरमा फोन गर्न आफन्तले आग्रह गरेका छन्।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP