२०८३ जेष्ठ ११
May 25, 2026, Monday

लगातारको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

डोटी – लगातारको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।

Advertisement

सुदूरपश्चिममा तराईका कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाको जनजीवन लगातारको वर्षाका कारण प्रभावित भएको हो । वर्षाले पहिरो जाँदा सडक यातायात सेवा पनि प्रभावित बनेको छ।

Advertisement

खेतमा पाकेर भित्र्याउन तयार धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाएर नोक्सान हुन थालेको किसानहरूले बताएका छन्।

धनगढी विमानस्थलका अनुसार हवाई सेवासमेत अनियमित हुन पुगेको छ। कतिपय उडानहरू स्थगित भएका छन्।

बिहीबार बुुद्ध एयरको उडान स्थगित भएको तथा श्री एयरको जहाज अवतरण गर्न नसकेर नेपालगञ्ज अवतरण भएको विमानस्थलले जनाएको छ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ आश्विन २१, शुक्रबार १३:५९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ आश्विन २१, शुक्रबार १३:५९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ आश्विन २१, शुक्रबार १३:५९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP