२०८३ जेष्ठ ११
May 25, 2026, Monday

मुख्यमन्त्री भट्टले छाडे चुनावी मैदान, वलीले पाए टिकट

Advertisement

दिपायल – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट चुनावी मैदानबाट बाहिरिएका छन् । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको उनको निर्वाचन क्षेत्र डोटी (ख) प्रदेशबाट उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले टिक पाएका छन् ।

Advertisement

मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्रबाट यसपटक शिवसिंह वली लड्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी चौधरी उत्सवले जानकारी दिए ।

अहिले निर्वाचन लड्ने वली मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन्।

ओली डोटी इन्चार्ज पनि हुन् ।अघिल्लो निर्वाचनमा पनि ओलीको प्रदेश सभामा दाबी थियो ।

त्यहाँ कांग्रेका योगेन्द्र बहादुर शाहीलाई हराउदै भट्ट बिजयी भएका थिए । ५ वर्ष सम्म मुख्य मन्त्री भएका भट्टले अहिले फेरि प्रदेश सभामा दाबी गरेका थिए ।

एउटै मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनवाट प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीवाट प्रेम बहादुर आले, प्रदेश क´मा कांग्रेसबाट जिल्ला पार्टी सभापति नरेन्द्र बहादुर सिंह र प्रदेशख`मा माओवादी केन्द्रबाट वलीले टिकट पाएका हुन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ आश्विन २३, आईतवार ०९:५७

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ आश्विन २३, आईतवार ०९:५७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ आश्विन २३, आईतवार ०९:५७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP