२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

फाईल फोटो

डोटी – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

Advertisement

 मंगलबार साँझ जिल्लाको बेलौरी नगरपालिका-५ स्थित मैनाह चोकमा सुपप्र ०१ ००१ प २४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

Advertisement

दुर्घनामा लालझाडी गाउँपालिका-३ बलमीका ३० वर्षीय रमेश रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

दुर्घटनामा लालझाडीकै १७ वर्षीय रोशन राना घाइते भएको र उनको धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ कार्तिक २, बुधबार ०७:२७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ कार्तिक २, बुधबार ०७:२७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ कार्तिक २, बुधबार ०७:२७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP