२०८२ माघ २२
February 4, 2026, Wednesday

सुदूरपश्चिम लगायत अधिकांश ठाउँमा भूकम्पको ठूलो धक्का

दिपायल – सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ ।

मंगलबार बेलुका सवा ९ बजे सुदूरपश्चिमका सुर्खेत , दाङ , बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमार्फत जनाएका छन् । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

Advertisement

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०७९ कार्तिक २२, मंगलवार २१:४०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०७९ कार्तिक २२, मंगलवार २१:४०

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०७९ कार्तिक २२, मंगलवार २१:४०

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP