Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

डोटीमा ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु

दिपायल – डोटीमा पानीको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको केआइसिंह गाउँपालिका -४ काफलीमा सडक मर्मतका लागि पानी लग्दै गरेको ना २ ख ६८२७ नम्बरको ट्यांकर शनिबार दुर्घटना भएको हो ।

दुर्घटनामा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका – ८ का ३८ वर्षीय दान बहादुर धामीको निधन भएको वायल प्रहरी चौकीका प्रहरी प्रमुख प्रहरी सहायक नरीक्षक चन्द्र सिंह कार्कीले बताए ।

दुर्घटनामा चालक धामी ट्यांकरमुनि च्यापिएर गम्भीर घाइते भएका थिए। घटनास्थलबाट उद्दार गरेर उपचारका लागि पठाउँदै गर्दा उनको निधन भएको प्रहरी सहायक नरीक्षक कार्कीले बताए ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP