२०८२ असार १
June 15, 2025, Sunday

दार्चुलामा मतदाताको विभत्स हत्या

दार्चुला- दार्चुलाको खलंगा बजारबाट मतहाल्न ब्याँस गाँउपालिका ४ सुनसेरा गएका एक मतदाताको विभत्स हत्या भएको छ। दार्चुलाको खलङगा बजारमा होटल व्यवसायी गर्दै आएका ३५ वर्षीय ब्याँस गाँउपालिका ४ डोकटका मतदाता नरेन्द्र विष्टको हत्या भएको हो।


विष्टको हत्या गरेर सुनसेराको डोम क्षेत्रमा फालिएको अवस्थामा सोमबार बिहानै शव फेला परेको थियो। मृतकका आफन्त मोहनसिंह विष्टका अनुसार भोट हाल्नका लागि एकदिन अघि नै गाँउ पुगेका नरेन्द्रको रातिदेखि खोजी गरेर हत्या गरिएको थियो ।

Advertisement

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ मंसिर ५, सोमबार ११:१८

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ मंसिर ५, सोमबार ११:१८

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ मंसिर ५, सोमबार ११:१८

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP