२०८० फाल्गुन १३
February 25, 2024, Sunday

मुस्ताङ प्रदेशसभा–१ मा कांग्रेसका गुरुङ १०४८ मत ल्याएर विजयी

Advertisement

गण्डकी – मुस्ताङको प्रदेशसभा –१ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।

गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो ।

खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ । रासस

Related News

बेनीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण
बेनीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण
  • २०७९ मंसिर ५, सोमबार १६:३९

म्याग्दीको बेनी नगरापलिकामा दादुरा र रुबेला खोप संचलनका लागि अभिमुखीकरण गरिएको छ । बेनी नगरपालिकाको सभाहलमा भएको दादुरा रुबेला खेपा...

बालगृहका बालबालिकाको औषधि व्यवसायी संघ म्याग्दीद्धारा स्वास्थ्य परीक्षण
बालगृहका बालबालिकाको औषधि व्यवसायी संघ म्याग्दीद्धारा स्वास्थ्य परीक्षण
  • २०७९ मंसिर ५, सोमबार १६:३९

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा म्याग्दीले नेपाल बाल संगठन म्याग्दीमा रहेका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । औषधि...

शुशिल गर्बुजा हत्या मुद्दाका आरोपी १३ जनालाई पुर्पक्षका थुनामा राख्ने आदेश
शुशिल गर्बुजा हत्या मुद्दाका आरोपी १३ जनालाई पुर्पक्षका थुनामा राख्ने आदेश
  • २०७९ मंसिर ५, सोमबार १६:३९

गत माग ११ गते साँझ बेनी माघ ११ गते साँझ बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरि रघुगंगा गाउँपालिका–१ बेग घर...

TOP