Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

डोटीमा ५ बजे सुरु हुने भनेको मतगणना अझै सुरु हुन सकेन

दिपायल – डोटीमा ५ बजे हुने भनेको मतगणना अझै सुरु हुन सकेको छैन । दिउँसो १ बजे बसेको सर्वपक्षीय बैठकले ५ बजे देखि मतगणना सुरु गर्ने सहमति गरे पनि कार्यान्वन हुन सकेको छैन ।
सर्वपक्षीय बैठकले सबै पालिकाका मतपेटिका मिक्स गरेर मतगणना गर्ने सहमति गरेको थियो । तर प्रतिनिधि सभाका लागि अझबन्धनका उम्मेदवार प्रेम बहादुर आले मगर र अन्य उम्मेदवारहरुले वडा अनुसार पेटी खोलेर मतगणना गर्नु पर्ने भने पछि मतगणना सुरु हुन सकेको छैन ।

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले सर्वपक्षीय बैठकमा भएको सहमति र कार्यविधिमा भएको व्यवस्था अनुसार मतगणना गर्नु पर्ने बताउँदै आएका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा ६४ हजार ५८ मत खसेको थियो । प्रतिनिधि सभा र प्रदेशसभाका लागि डोटीका १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जिल्लाको एक मात्र प्रतिनिधि सभा सदस्य सिटमा ६ जनाको उम्मेदवारी रहेको छ ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP