
दिपायल – डोटी प्रतिनिधि सभा निर्वाचनको पहिलो पत परिणाम सार्वजनिक भएको छ । बडीकेदार गाउँपालिका -४ को मतपेटिका गणना गर्दा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार प्रेम बहादुर आले मगरले अग्रता लिएका छन् ।
डोटी प्रतिनिधि सभा तर्फको १२४९ मत गणना गर्दा यस्तो परिणाम आएको छ ।
प्रेम बहादुर आले मगर ( कलम )- ६४०
गौरी वाली (सूर्य) – ४५२
नरेन्द्र बहादुर खड्का (खुकुरी) – ५३
राज प्रसाद जोशी (माछा) – १
केशव बलायर (घण्टी)- ६
अंक बहादुर खड्का (हलो) ११
बदर – ८६



