
दार्चुला – दार्चुलामा मतगणना सुरु भएको छ । सबै ठाउँबाट मतपेटिका आइसकेपछि अहिले केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।
प्रतिनिधि सभाको एक सीट रहेको दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू र एमालेका तर्फबाट केन्द्रिय सदस्य गणेशसिंह ठगुन्ना उम्मेदवार रहेका छन् ।
म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८,...
अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य...
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...



