दिपायल– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ।
४६ वर्षीय थापाले २१ हजार ३०१ मत प्राप्त गर्नु भएको जानकारी निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिनुभयो। उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गर्नु भएको हो।
एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ। थापा २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट भट्टराईलाई पराजित गर्दै विजयी हुनुभएको थियो।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...
माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...
केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...